Story 010 / कथा ०१०
Raj parents organized Soul Blossom Classes
राजको आमा-बुवाले आत्मा विकशित कक्षाको व्यवस्था गरेका थिए
English, Nepali, dutch / अंग्रेजी, नेपाली, डच भाषा
Story 010, part 1:
About Raj family and the neighbors
Once upon a time there was a village named Rampur. It was small and beautiful. It was located at beside of forest. There were small ponds also. The village was green. The village was full of natural beauty. The village was peaceful, and it was near the forest. The mountains can also be seen by that village. Most of the tourists were attracted by the beauty of the village. In that village there was also the family of Raj. He was very good boy. Raj stay together with father and Mother.
Father was a very helpful person. He was always happy and satisfied with the things he had. He never looks at other’s property. He worked at a government office. Mother worked as principal in a school. Raj family had one closest neighbor. Neighbor's name was Samagra. He had one son and a daughter. Samagra was a businessman. Samagra was the richest person of that village. Samagra never thought that neighbors are important. Even though he was rich he was not happy. He only wanted more and more money. Samagra was jealous and mean. His wife also wanted more valuable dresses. The whole family of Samagra was not happy. He was also jealous of Raj family because they were always happy. Samagra never let his children participate in the program which was organized by the family of Raj.
Story 010, part 2:
Part 2: Jealousy is not good
In that village there was one Soul Blossom Class. It was run by Father of Raj and mother often help father in the Soul Blossom class. They taught human values, Stories, group activities, silent sitting, meditation, singing songs etc. for the children of that village. Also some children from other village was join in the soul blossom lessons. The salary of Mother was used for the cost to make soul blossom class possible and the salary of Father was used for households. All the children loved to attend soul blossom class. All the children call Father “Guru Daju”. One day Samagra’s business was in loss. His all share was gone and taken by bank. He asked his rich friends for help but all his friends didn’t support him. Samagra was very sad and nervous. He didn’t know what to do. So, he asked his wife. They thought a lot then they had an idea. He was going to ask some offices for job. Because of his bad habits he was rejected. He tried for 5-6 times. But all the offices rejected him. He came back home with a sad face. Again he and his wife talked for a while and they thought to take loans from bank. The bank gave him loan because they have own house and land. But because of no income, they couldn’t pay the loan back to the bank. The bank taken the house of Samagra and sold it.
Now Samagra and his family had nothing to eat, nowhere to live and nothing to enjoy. They were poor now. They didn’t know what to do. His closest neighbor Raj family wanted to help him. But Samagra didn’t want to receive their help because he was jealous of him. After some days they were starving, so they went to their best and old friends again. This time also his business partners refused to help him. They apologized for the behaviors which, they have behaved with the villagers. Raj family knew about the difficulties Samagra and his family were facing. So, they collected food, money to help him. But this time Samagra accepted it. Then Father and Mother collected some money from the villagers which they can give to help someone.
Story 010, part 3:
The power of practising the value of Soul Blossom classes
Because all the villagers didn’t like Samagra, they refused to help Samagra. But Father suggested them for help. Villagers later agreed to Father and all the villagers collected money and built a house for Samagra and his family. But the house was not big enough like the one Samagra had before. After this time Samagra had join the Soul Blossom class with his family. All the children and Father welcomed the family. After some months Samagra learned different things. He was not like before. He was changed. His bad manners turned into good manners. After joining soul blossom class miracle happened in his life. Whole thing of his life was changed. He learned to be satisfied with what he had. After some months joining soul blossom class, he worked in a small shop. By his good and polite behavior more and more customers were attracted, and he started small business. His business was also good so he slowly became rich again. But this time he donated half of his earnings to soul blossom classes and to needy ones. All the villagers including Father and Mother collected money and they used it for opening schools, hospitals and soul blossom class in other villages. Samagra was now happy and satisfied and his wife and children were also very happy.
Questions: What can we learn from this story?
01: What have you learned from this story?
QNO.1 what would you do if you were the richest person of that village?
QNO.2 why all the offices rejected Samagra?
QNO.3 would you help Samagra if you were richest than him? Why?
QNO.4 what do you think? Are neighbors important for us?
Note: satisfaction is the way from sadness to happiness.
राजको आमा-बुवाले आत्मा विकशित कक्षाको व्यवस्था गरेका थिए
कथा ०१० , भाग १:
राजको परिवार र छिमेकीको बारेमा
एक समयमा रामपुर नाम गरेको गाउँ थियो । त्यो गाउँ सानो तर अत्यन्तै सुन्दर थियो । यो एउटा जङ्गलको छेउमा अवस्थित थियो । त्यहां स-साना पोखरिहरु पनि थिए । त्यो गाउँ हरियाली थियो । त्यो गाउँ प्राकृतिक सौन्दर्यले भरिपूर्ण थियो । त्यो गाउँ शान्त र जङ्गलको छेउमा थियो । त्यो गाउँबाट हिमालपनी देख्न सकीन्थ्यो । धेरैजसो पर्यटकहरु त्यो गाउँको सौन्दर्यताले आकर्सित भएकाथिए । त्यो गाउँमा राजको परिवारपनी बस्दथे । राज धेरै असल केटा थियो । राज आफ्नो आमा-बुवासँग बस्दथे ।
उनको बुवा धेरै सहयोगी व्यक्ती हुनुहुन्थ्यो । वहाँ आफुसँग जे थियो त्यसमानै खुशी र सँतुष्ट हुनुहुन्थ्यो । वहाँले अरुको सम्पतिमा कहिल्यैपनी आँखा लगाउनुभएन ( लोभ गर्नुभएन )। वहाँ एउटा सरकारी अफिसमा काम गर्नुहुन्थ्यो । आमा एउटा विद्धालयमा प्रधानाध्यापक हुनुहुन्थ्यो । राजको परिवारको नजिकै एकजना छिमेकी थिए । ति छिमेकिको नाम समग्र थियो । उनका एकजना छोरा र एकजना छोरी थिए । समग्र व्यवसायी थिए । समग्र त्यस गाउँको सबैभन्दा धनी व्यक्ती थिए । समग्रले छिमेकिहरु महत्वपूर्ण हुन भन्ने कहिल्यैपनी सोचेनन । उनी धनी भएरपनी खुशी थिएनन । उनी धेरै भन्दा धेरै पैसा मात्र चाहन्थे । समग्र ईर्ष्यालु र मतलवी (लोभी) थिए । उनकी श्रीमतीपनी धेरै बहुमुल्य कपडाहरु चाहन्थिन । समग्रका पुरै परिवारहरु खुशी थिएनन । उनी राजको परिवारसँगपनी ईर्श्या गर्दथे किनकी उनिहरु सधैं खुशी थिए । समग्रले आफ्ना छोराछोरिहरुलाई राजको परिवारले व्यवस्था गरेको कुनैपनी कार्यक्रममा सम्मिलित हुनदिदैनथे ।
कथा ०१० , भाग २:
ईर्श्यागर्नु राम्रो होईन
त्यो गाउँमा एउटा आत्मा विकशित कक्षाको आयोजना गरिएको थियो । त्यो आत्मा विकशित कक्षा आमा-बुवाले (राजको आमा-बुवा)संचालन गर्नुभएको थियो । वहाँँहरुले त्यो गाउँका केटाकेटिहरुलाई मानविय मुल्य र मान्यता, कथाहरु, समुहमा गराईने कृयाकलापहरु, शान्तभएर बस्न, ध्यान गर्न र गीतहरु गाउन सिकाउनुहुन्थ्यो । त्यो आत्मा विकशित कक्षामा अर्को गाउँका केटाकेटिहरुपनी सम्मिलित (सहभागी) हुन्थे । आमाको कमाईको तलब आत्मा विकशित कक्षा चलाऊन प्रयोग गर्नुहुन्थ्यो भने बुवाको कमाईको तलब घरखर्चमा चलाऊनुहुन्थ्यो । सबै केटाकेटिहरु आत्मा विकशित कक्षामा आउन मनपराउँथे । सबै केटाकेटिहरुले बुवालाई ''गुरुदाजु'' भनेर बोलाउँथे । एकदिन समग्रको व्यवसायमा नोक्सान (घाटा) भयो । उनको सबै लगानी डुब्यो र बैँकले सबै लाग्यो । उनले आफ्ना धनी साथीहरुलाई सहायतागर्न भनेर विन्ती गरे । तर उनका सबै साथीहरु कसैलेपनी सहायता गरेनन । समग्र धेरै दु:खी भए र अत्तालिए । उनलाई के गर्ने भनेर थाहा भएन । त्यसकारण उनले आफ्नो श्रीमतिलाई के गर्ने भनेर सोधे । तिनिहरु दुबैजनाले धेरैबेरसम्म सोचेर एउटा उपाय निकाले । उनी धेरै कार्यालयहरुमा नोकरिकोलागी गए तर उनको खराब बानिको कारणले उनलाई सबै कार्यालयहरुले अस्विकार गरे। उनले ५-६ पटकसम्म कोशीस गरे तर सबै कार्यालयहरुले अस्विकार गरे । उनी दु:खी अनुहार लिएर घर फर्के । फेरी उनी र उनकी श्रीमतिले केहीबेर कुरागरिसकेपछी उनिहरुले बैँकबाट ॠणलिने विचार गरे। बैँकले उनिहरुहरुको आफ्नो घर र जमिन भएकोले ॠण दियो । तर आम्दानी (कमाई) नभएको कारणले बैंकलाई ॠण बुझाउन सकेनन । बैँकले समग्रको घर आफ्नो कब्जामा लियो र बेचिदियो । अब समग्रको परिवारकोलागी खान, बस्न र रमाईलोगर्ने केही चिजहरुपनी थिएन । तिनिहरु फेरी अब गरीब भएका थिए । तिनिहरुलाई अब के गर्ने भनेर केही थाहा भएन । उनका नजिकैका छिमेकी राजका परिवारले सहायतागर्न चाहन्थे । तर समग्र राजको परिवारलाई ईर्श्याको भावनाले हेर्नेगरेकोले राजले सहायता गर्छु भनेकोपनी सहयोग लिन चाहेनन । केहीदिनपछी तिनिहरु भोकले छटपटाए र ऊनिहरु फेरी आफ्नो मिल्ने पुरानो साथीकोमा गए । यो बेलापनी उनको व्यवसायको साझेदारले उनिहरुलाई बेवास्ता गरे । तिनिहरुले गाउँलेहरुलाई पहिले गरेको व्यवहारमा पश्चाताप गरेर क्षमा मागे। समग्रको परिवारले दु:ख पाईरहेका छन भनेर राजको परिवारले थाहापाए । त्यसपछी उनिहरुले खानेकुरा, पैसा जम्मागरेर सहायता गर्न गए। तर यो बेला समग्रले स्विकार गरेका थिए । त्यसपछी ति आमा-बुवाहरुले गाउँलेहरुसँग कसैलाई दिन मिल्छ भनेर केही पैसा जम्मा गरेका थिए ।
कथा ०१० , भाग ३:
आत्मा विकशित कक्षाको नित्य साधना र त्यसको उर्जा
गाउँलेहरु समग्रलाई मन पराउदैनथे र उनलाई सहायतागर्न अस्विकार गरे । तर राजको बुवाले गाउँलेहरुलाई सहायतागर्न सल्लाह दिनुभयो । बुवाले सम्झाएपछी गाउँलेहरु मञ्जुर भए, त्यसपछी बुवा र सबै गाउँलेहरुले पैसा जम्मागरेर समग्र र उनका परिवारलाई घर बनाईदिए । त्यो घर समग्रसँग पहिले भएको घरजस्तो ठुलो थिएन । त्यसपछी समग्र आफ्नो परिवार सहित आत्मा विकशित कक्षामा सम्मिलित हुनथाले । सबै केटाकेटिहरु त राजको बुवाले उनिहरुलाई स्वागत गरे । केही महिनापछी समग्रले धेरै (विभिन्न ) कुराहरु सिके । अब उनी पहिलेको जस्तो समग्र रहेनन । उनी बदलीई सकेका थिए । उनको नराम्रा बानीहरु (उर्जा ) सबै राम्रो ( असल ) बानीमा (उर्जा ) परिवर्तित भईसकेको थियो । उनले आत्मा विकशित कक्षामा सम्मिलित हुनथालेपछी उनको जिवनमा चमत्कारनै भयो । उनको जिवनको सबै चिजहरु बदलिएको थियो । उनले आफुसँग जे छ त्यसमानै संतुष्टहुन सिकेका थिए । आत्मा विकशित कक्षामा सम्मिलित भएको केही महिनापछी उनी एउटा सानो पसलमा कामगर्न थाले । उनको असल, नम्र र सुशिल व्यवहारले धेरै भन्दा धेरै ग्राहकहरु (खरिददार) आकर्शित भए र त्यसपछी उनले आफ्नो एउटा व्यापार शुरु गरे । उनको आफ्नो व्यवसायपनी राम्रो हुँदै गयो र उनी विस्तारै फेरी धनी व्यक्ती भए । तर यसपटक आफ्नो कमाईको आधाभाग आत्मा विकशित कक्षाहरुमा र आवश्यकता पर्ने व्यक्तिहरुलाई सहयोग (दान) गरे । सबै गाउँलेहरु, राजका आमा-बुवाहरु समेत मिलेर सबै पैसा जम्मा गरे र उनिहरुले त्यो पैसा विद्धालय, अस्पातलहरु र अर्को गाउँमा आत्मा विकशित कक्षाहरु संचालन गर्नमा उपयोग गरे । अब समग्र खुशी र संतुष्ट थिए र उनका श्रीमती र केटाकेटिहरुपनी धेरै खुशी थिए ।
प्रश्नहरु : हामी यस कथाबाट के सिक्न सक्छौं ?
०१: यस कथाबाट के शिक्षा पायौ?
प्रश्न नं:- १:- यदी तिमी त्यस गाउँको धनी व्यक्ती भएकोभए के गर्थ्यौ ?
प्रश्न नं:- २:- प्राय: जसो सबै कार्यालयहरुले समग्रलाई किन तिरस्कृत (अयोग्य ठहराउनु) गरे ?
प्रश्न नं:- ३:- यदी तिमी समग्र भन्दा धनी भएको भए के तिमी समग्रलाई सहायता गर्दथ्यौ ? किन ?
प्रश्न नं:- ४:- तिमीलाई के लाग्छ ? के छिमेकिहरु हाम्रोलागी महत्वपूर्ण छन ?
नोट:- संतुष्टिनै उदासिनता बाट खुशीमा परिणतगर्ने मार्ग हो ।
Tell something about this story / कृपया यो कथाकोबारेमा केही प्रतिकृया दिनुहोला। / vertel iets over dit verhaal
Writer of this story:This story is written by Laxman PHUYAL, Age : 13, Soul Blossom Youth of Meg’s Children Home,)
Drawings of this story: The drawings are made by students of the Soul Blossom classes.
Translators of this story: Kerin JASIN and Meena RIJAL
Layout of this page: Zaki HOSEINI and Kerin JASIN
For whom: Soul Blossom teachers and others can use this story in their classes.
Add comment
Comments