Story 004 / कथा ००४
ARCHANA SPEAKING THE TRUTH
अर्चनाले सत्य (सांचो) कुरा बोलिन
English, Nepali, dutch
अंग्रेजी, नेपाली, डच भाषा
English
Value: Truth / Sub-Value:Honesty
Goal & Moral of today's story: Lying isn't right and it doesn't feel right. if you always tell the truth, everyone will love, trust and respect you.
Story 004, Part 1:
Archana a girl from Nepal
Once upon a time there was a family of three members living in Nepal. Father and mother with their daughter Archana. The parents were very caring, and they were a happy family. Archana also loved her parents, but she got upset when her parents did not buy chocolate for her. Her parents did not give her chocolates as they were worried that she might develop cavities in her tooth. Hence chocolates were given to her only as a treat. But Archana did not understand that since she was small, and she could not understand why her parents would not buy her chocolate even though she craved for it.
Story 004, Part 2:
Two rupees and the soul blossom lesson
One day Archana saw her mother keeping money under the sugar jar. Since she was craving for chocolate, when no one was looking she took two rupees out from under the jar. She sneaked outside and bought the chocolate. She had a wonderful time munching on the chocolate and her desire for chocolate was satisfied.
She returned home and found her mother looking for the money to go buy groceries. When her mother realized that two rupees was missing, she asked Archana if she had taken the money from under the jar. Archana feared being scolded so she lied to her mother and said she had not taken the money. Her mother now thought that she might have made a mistake in counting the money.
Days went by and Archana felt guilty that she had lied to her mother. She really wanted to be honest and tell her mother the truth, but the thought of being beaten made her change her mind.
One day when Archana was at Soul Blossom Class the teacher started teaching about telling the TRUTH, no matter how hard it was. The teacher explained to the children that sometimes the path to the truth was hard and painful, but result would always be the best.
After hearing the teacher speaking about being truthful, Archana decided immediately that she would return home and be honest to her mother about the missing two rupees. Walking back home seemed a long journey for her that day because she felt guilty and wanted to tell the truth to her mother.
Story 004, Part 3:
Will mother get angry?
When she got back home that day, she told her mother that she had something to tell her.
She said, "Mother remember the other day you asked me about the two rupees ?’ Her mother said ‘Yes Archana, you told me you had not taken it. I must have made a mistake counting it. It is ok Archana."
Archana then said "Mother I want to confess something. I did take that money and I am extremely sorry about it. I said I did not take it because I thought I would be in trouble."
Mother looked at Archana with tears in her eyes. She came towards Archana and gave her a big hug. She then said:‘ "Thank you dear for telling me the truth."
Archana was taken aback. She had thought she would be in trouble, but instead she was rewarded by a big hug.
When her father came back from work her parents sat with her and explained that if she had asked for the money to buy chocolates, they probably would not have given it to her. They also explained that they had her welfare at heart for they were worried about her developing cavities in her tooth.
Archana started crying for she now understood that her parents were only trying to protect her. She felt exceptionally light- hearted and happy that she had told the truth to her parents. After that she never lied to her parents.
Later in life she also became a Soul Blossom Teacher. She always taught her students about five human values; being truthful, keeping peaceful, love all and serve all, staying away from violence, holding the right conduct. All her Soul Blossom children loved her. Then on she lived very happily ever after.
Nepali
कथा ००४: अर्चनाले सत्य (सांचो) कुरा बोलिन
विषय (मुल उप योगिता): सत्यता (यथार्थ ) / साभार्(शिक्षा): ईमानदारिता
कथाको उदेश्य र शिक्षा: झुठ बोल्नु ठीक होईन र यो ठीक महशुस पनि हुँदैन । यदी हामीले सधैंँ साँचो बोल्यौँभने सबै जनाले हामीलाई माया गर्नुहुन्छ र विश्वास अनी आदरपनी गर्नुहुन्छ ।
कथा ००४, भाग ०१
अर्चना एक नेपालकी केटी
एक समयमा नेपालमा एउटा परिवार थियो, त्यसमा ३ जना परिवारका सदस्यहरु थिए । बुवा, आमा र उनिहरुकी छोरी अर्चना । आमा-बुवाहरुले अर्चनाको धेरै हेरविचार गर्नुहुन्थ्यो र त्यो एउटा खुशी परिवार थियो । अर्चनापनी आफ्नो आमा-बुवाहरुलाई धेरै माया गर्थिन तर जब उनका आमा-बुवाले उनलाई किनिदिनुभएन भने उनी उदास (दु।खी) हुन्थिन । उनका आमा-बुवाहरु उनको दाँतमा किरा लाग्छ भनेर चिन्तागरेर चकलेट किनिदिनुहुन्नथ्यो । यसकारण उनलाई कहिलेकाहीँमात्र चकलेट दिनुहुन्थ्यो । तर अर्चना सानी भएकिले उनले जती बिन्ती प्रार्थना गरेपनी किन मलाई चकलेट किनेर नदिनुभएको होला भनेर बुझेकी थिईनन ।
कथा ००४ भाग ०२
दुई रुपैँया र आत्मा विकसित कक्षा
एकदिन अर्चनाले उनकी आमाले चिनिको भाँडा मुन्तिर पैसा राख्दैगरेको देखिन । उनले चकलेट किनिदिनुभनेर भनिरहेकी थिईन र कसैले नदेख्नेगरेर चिनिको भाँडा मुन्तिरबाट दुई रुपैँया झिकिन । उनी सुटुक्क बाहिर निस्किन र चकलेट किनिन । उनलाई चकलेट चपाएर खान राम्रो समय (अवसर) थियो र उनको चकलेट खाने ईच्छापनी पुराभएको थियो ।
उनी घर फर्केर आईन र देखिन उनकी आमा किरानाको समान किन्न पैसा खोजिरहनु भएको थियो ।
जब उनको आमाले दुई रुपैँया हराएको थाहापाउनुभयो अनी अर्चनालाई भाँडोमुनिबाट पैसा झिकेको हो भनेर सोध्नुभयो । अर्चना अब आमाले गालीगर्नुहुन्छ भन्ने डरले मैले लगेको छैन भनेर झुटो बोलिन । आमाले मैले पैसा गन्न बिर्सें होला भनेर सोच्नुभयो ।
दिनहरु बित्दै गए अर्चनालाई आमासँग झुटो बोलेको थिएँभनेर आफुलाई दोषी महशुस गरिन । उनी साँच्चैनै ईमानदार बन्न र साँचोकुरा भन्न चाहन्थिन तर कुटाईखाने डरले उनले आफ्नो कुरा भन्न सकिनन ।
एकदिन अर्चना जब आत्मा विकशित कक्षामा गईन, शिक्षकले सत्यताको बारेमा भन्न थाल्नुभयो जस्तो सुकै गार्हो भएपनी सत्य कुरा भन्नु पर्छ भन्नुभयो । शिक्षकले केटाकेटिहरुलाई कहिलेकाहीँ सत्यताको बाटो गार्हो र कष्टदायक हुन्छ तर नतिजा (फल) सधैं राम्रो हुन्छ ।
शिक्षकले सत्यता हुनुपर्छ र सत्य बन्नु पर्छ भन्नु भएको सुनेर अर्चनाले घर फर्केर तुरुन्तै ईमान्दारिकासाथ आमालाई त्यो हराएको पैसाको बारेमा भन्नेछु भनेर निधो गरिन । घर फर्किनलाईपनी उनलाई कती टाढा भएको जस्तो लाग्यो किनकी आफुलाई दोषी सम्झिन र म अब सबै सत्य कुरा भन्न चाहन्थिन ।
कथा ००४ भाग:- ३
के आमा रिसाउनु भयो त ?
उनी त्यो दिन जब घर फर्केर गईन र उनले आमालाई हजुरलाई केही भन्नु छ भनेर भनिन । उनले भनिन:-''आमा सम्झिनुस् त त्यो दिन हजुर ले मलाई दुई रुपैयाको बारेमा सोध्नुभएको थियो नि ? उनकी आमाले भन्नुभयो:-'' हो, अर्चना, तर तिमीले त मैले लगेको छैन भनेकी थियौ । मैले गन्न गल्ति गरेकी थिएँ होला । ठीक छ अर्चना ।'' अर्चनाले त्यसपछी भनिन:-'' आमा म केहीचिजको गल्ती स्विकारगर्न चाहन्छु । त्यो पैसा मैले लगेको थिएँ र यसको लागि मलाई अत्यन्तै पश्चाताप छ। मैले त्यो बेला लगेको छैन भने किनकी मलाई लाग्यो भन्यो भने मलाई गाली गर्नुहुन्छ र गार्हो हुन्छ भनेर भनिन ।'' आमाले आँखाभरी आँसु लिएर अर्चनालाई हेर्नुभयो । आमा अर्चना भएतिर जानुभयो र अँकमाल गर्नुभयो । वहाँले भन्नुभयो:-'' मेरी प्यारी छोरी तिमीले सत्य कुरा भनेकोमा धन्यवाद छ ।'' पहिले त अर्चना डरले अलिकती पछाडि सरेकी थिईन । उनले अब मलाई गालीगर्नुहुन्छ भनेर सोच राखेकी थिईन तर उनले आमाको मायालु अंकमालको पुरस्कार पाईन ।
जब उनको बुवा कामबाट फर्केर आउनुभयो, आमा-बुवा सँगै उनी संग बसेर यदी तिमीले चकलेट किन्न पैसा मागेकोभएपनी दिनेथिएनौँ । वहाँहरुले हामी तिमीलाई हृदय देखिनै भलो चाहन्छौँ र हामी तिम्रो दाँतमा किरा लाग्छकी भनेर चिन्तित थियौँ ।
त्यसपछी अर्चना रुन लागिन र उनले बल्ल बुझिनकी उनका आमा-बुवाहरुले उनलाई सुरक्षित राख्न खोज्नुभएको थियो । अर्चनालाई बल्ल आफ्नो हृदय असाध्यै हलुका भएको थियो र उनी आमा-बुवालाई सत्य कुरा भनेकोमा खुशीपनी भएकी थिईन । त्यसपछी उनले आमा-बुवाहरुलाई कहिल्यैपनी झुठोकुरा गरिनन ।
पछी उनी ठुलिभएपछी आत्मा विकशित कक्षाको शिक्षक भईन । उनले सधैं आफ्ना विद्धार्थिहरुलाई पाँचवटा मानविय मुल्यहरुका बारेमा सिकाईन, ति हुन:- सधैं सत्य बन, शान्त बन, सबैलाई माया गर र सबैलाई सेवा गर, अहिँसाबाट टाढा बस, सही मार्गमा लाग्नु । सबै आत्मा विकशित कक्षाका विद्धार्थिहरुले उनलाई माया गर्थे । त्यसपछी उनी सधैं खुशीसाथ पछीसम्म आफ्नो जिवन चलाएर बस्न थालिन ।
Questions: What can we learn from this story?
01: What have you learned from this story?
02: If we lie, we always scared that other will know the true.
03: If we speak truth, we feel we and don't scared for anyone.
04: When we lie, we often have to lie over and over to hide the truth
05: Who start to speak the truth will grow spiritual very fast. examples of these are Mahatma Gandhi and King Harischandra
प्रश्नहरु : हामी यस कथाबाट के सिक्न सक्छौं ?
०१:- यस कथाबाट के शिक्षा पायौ?
०२:- यदी हामीले झुठो बोल्यौँभने, हामी अरुले सत्यकुरा थाहा पाउँछन कि भनेर डराउछौँ ।
०३:- यदी हामीले सत्य बोल्यौँभने, हामीले महशुस गर्नसक्छौँ र कसैसँग डराउनुपनी पर्दैन ।
०४:- यदी हामीले झुटो बोल्यौँभने, हामीले सत्यकुरा लुकाउन धेरै भन्दा धेरै झुठ बोलिरहनुपर्छ ।
०५:-जसले सत्य बोल्न शुरु गर्छ उसले चाँडैनै सत्य तथा धर्ममा अगाडि बढ्दछ । उदाहरणकोलागी:-महात्मा गाधीँ र राजा हरिश्चन्द्र ।
Vragen: Wat kunnen we leren van dit verhaal?
01: Wat hebben jullie geleerd van dit verhaal?
02:
03:
04:
05:
TelL something about this story / Nepalees / vertel iets over dit verhaal
Writer of these story: This story is written by Sanchita KOIRALA
Based on a true story: The story is based on a true story of a school where value education was also provided
Drawings of these Story: De drawings are made by students of the Soul Blossom classes.
Translation of this story: Kerin JASIN and Meena RIJAL
Layout of this page: Zaki HOSEINI and Kerin JASIN
For whom: Soul Blossom teachers and others can use this story in their classes.
Add comment
Comments